२ श्रावण २०८३, शनिबार

काङ्ग्रेस बाके सचिब पौडेललाई कोरोना संक्रमण

एसीपी संवाददाता

३ मंसिर २०७७, बुधबार १६:१३ मा प्रकाशित

नेपाली काँग्रेस बाँकेका सचिव तप्त पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि उहाँले भेरी अस्पतालमा कोरोना परीक्षणका लागि मंगलवार नमुना दिनुभएको थियो ।

‘१०/११ दिनदेखि स्वास्थ्यमा समस्या थियो उहाँले स्वास्थ्य पेजसँग भन्नुभयो–‘हिंजो कोरोना परीक्षणका लागि स्वाब दिएको थिए, आज रिपोर्ट पोजेटिभ आए छ ।’ उहाँको शरिर दुख्ने, ज्वरो आउने समस्या छ ।

‘शरिर दुखीरहेको छ उहाँले भन्नुभयो–‘कमजोरी महसुस पनि भइरहेको छ अहिले औषधि लिएर आराम गरिरहेको छु ।’ भाइरस संक्रमण पुष्टि भएपछि उहाँ होम आइसोलेसनमा बस्नुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x