२ श्रावण २०८३, शनिबार

नेपाली भूमि मिच्न पाइँदैन ’ चिनियाँ विस्तारवाद मूर्दावाद भन्दै प्रदर्शन

एसीपी संवाददाता

६ मंसिर २०७७, शनिबार ११:५९ मा प्रकाशित

नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरेको , चीनले नेपालको भूमि मिचेको भन्दै माइतीघरमा विरोध प्रदर्शन भएको छ

स्वतन्त्र युवाको समूहले शनिबार काठमाडौंको माइतिघरमा चीनको हस्तक्षेप बन्द गर्नुपर्ने लगाएतका माग गर्दै प्रर्दशन गरेका हुन् । प्रदर्शनमा सहभागी युवाहरुले ’गो ब्याक चाइना’, ’नेपाली भूमि मिच्न पाइँदैन’, चिनियाँ विस्तारवाद मूर्दावाद लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुलेरनेपालको उत्तरी क्षेत्रमा चीनले आफ्नो रवैया देखाउँदै नेपाली भूमि मिचेको भन्दै फिर्ता गर्नुपर्ने बताएका थिए ।

0 0 votes
Article Rating
2
0
Would love your thoughts, please comment.x
()
x