२ श्रावण २०८३, शनिबार

सिमतलातमा भारतीय बस र मालबाहक ट्रक ठोक्कियो

एसीपी संवाददाता

१६ भाद्र २०८१, आईतवार १०:४१ मा प्रकाशित

सिमलतालमा भारतीय तिर्थयात्री सवार बस र मालवाहक ट्रक एक आपसमा आईतवार विहान ठोक्किएर दुर्घटना भएका छन् ।
चितवनको मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत पर्ने भरतपुर महानगरपालिको सिमलतालमा आज विहान बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएका हुन् ।
नराउणगढबाट मुग्लिन तर्फ जाँदै गरेका ए आर ०१ टि ६३७२ नम्बरको भारतीय तिर्थयात्री सवार बस र ग २ ख ११०८ नम्बरको ट्रक आपसमा ठोक्किदा ट्रक चालक र सहचालक घाइते छन् । उनीहरुको भरतपुरमा उपचारको लागि लगिएको छ ।
भारतीय बसमा सबार सवै तिर्थयात्रीहरु सकुशल रहेका मुग्लिन प्रहरीका इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x