२ श्रावण २०८३, शनिबार

लागूऔषध सहित योगेन्द्र पक्राउ

एसीपी संवाददाता

१९ भाद्र २०८१, बुधबार ०९:५२ मा प्रकाशित

बर्दियाको बढैयातालबाट लागूऔषध सहित योगेन्द्र सिलाललाई प्रहरीले पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही गाउँपालिका-६ मैनापोखर बस्ने २८ वर्षीय योगेन्द्र सिलाललाई बर्दिया प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x