अनेरास्ववियु (क्रान्तिकारि) बागचौर नगरपालिकाको चौथो नगर सम्मेलन सम्पन्न
सल्यान – अनेरास्ववियु (क्रान्तिकारि) बागचौर नगरपालिकाको चौथो नगर सम्मेलन दिपशन डिसि काे अध्यक्षतामा भब्यताका साथ सम्पन्न भएकाे छ। माओवादी केन्द्र सदस्य तथा पुर्व मन्त्री आदरणीय क. टेक बहादुर बस्नेत को प्रमुख आतिथ्यता, बिशिस्ट अथिती अखिल क्रान्तिकारी केन्द्रिय सचिव आदरणीय क. राजेन्द्र भण्डारी, अतिथि नेकपा मा.के केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज क. कृति बहादुर पुन, नेकपा मा.के केन्द्रीय सदस्य तथा बागचौर नगर इन्चार्ज क. तिलक मल्ल, नेकपा मा.के केन्द्रिय सदस्य हरिलाल डिसि , नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटी अध्यक्ष क. शोभाराम भण्डारी, सचीव क. गणेश बुढाथोकी, अखिल क्रान्तिकारी सल्यान जिल्ला संयोजन क. रमेश बुढाथोकी, सह संयोजन क. खडक खड्का, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य क. अजय बिष्ट, क. सर्गम वली, क. मनोज बुढा छेत्री को उपस्थितिमा २५ सदस्यीय बागचौर नगर कमिटी सर्ब सहमतिबाट पारित गरियो। नवगठित कमिटिलाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना व्यक्त गर्दछु ॥
अध्यक्ष = दिपशन डिसि
उपाध्यक्ष= यमुना डिसि
उपाध्यक्ष = मिसन बस्नेत
सचिव = मनिसा बस्नेत
सह सचिव = निखिल खड्का
सह सचिव = भोला सुनार
सह सचिब = रिता डिसि
काेषाध्यक्ष = सबिना वली



