२ श्रावण २०८३, शनिबार

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण अमेरिका, मन्त्रिपरिषदद्वारा प्रस्ताव स्वीकृत

एसीपी संवाददाता

२१ भाद्र २०८१, शुक्रबार १८:५० मा प्रकाशित

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने भएको छ।

राष्ट्र संघको महासभामा भाग लिनका लागि ओली असोज ४ गते अमेरिका प्रस्थान गर्नेछन्। त्यससम्बन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषदले स्वीकृत गरेको छ।

भदौ २५ देखि असोज १२ गतेसम्म राष्ट्र संघको महासभा हुँदैन। उक्त महासभामा विभिन्न मुलुकका सरकार प्रमुख, राष्ट्र प्रमुख र विदेशमन्त्रीलगायत उपस्थित हुनेछन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x