१ श्रावण २०८३, शुक्रबार

नेपालका लागि UAE का पुर्व महामहिम राजदुत नेपाल भ्रमणमा

एसीपी संवाददाता

१२ आश्विन २०८१, शनिबार १४:५७ मा प्रकाशित

नेपालका लागि UAE का पुर्व महामहिम राजदुत हाल UAE को तर्फबाट सेनिगल देशको लागि राजदुतमा नियुक्त हुनुभएका मेरा आत्मीय मित्र महामहिम साइद अल नक्वी केही दिनको लागि नेपाल भ्रमणमा आउनु भएको छ  । यस बारेमा अधिकारीक समाचार बाहिर न आएको हो । नेपाल भ्रमण को उद्देश्य बारे जानकारी आएको छै न।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x