१ श्रावण २०८३, शुक्रबार

जामामस्जिद , ईदगाह समितीमा किचलो किन ? कति ले आफ्नो बिचार राख्न पाएनन – मोहसिन

एसीपी संवाददाता

१३ आश्विन २०८१, आईतवार ०७:३३ मा प्रकाशित

मोहम्मद मोहसिन हलवाई – दारुल उलुम फैजुन नबी जामा मस्जिद ईदगह संचालक समितिको साधारण सभामा जो चोर उसैको सोर बडि देखियो।आफू लाई सबै आज नेता बन्न गएका थिए ।बोल्नै न दिने कोई म ठूलो कोई म ठूलो भन्ने वाला मात्र गएका थिए।मस्जिद मदर्शाको लागि होईन मात्र खुराफातका लागि गएका थिए ।कुनै बिजन नै छैन मात्र एक अर्काको खुट्टा तान्ने कार्य बाहेक कै भएन यो कोमको अमानत हो। खै कोम डाईलाग हानेर मात्र सम्पन्न गरियो साधारणसभा वाह रे वाह आवाम कोईले आफ्नो बद्ला लिन गएका थिए कसैले मजा म फलानो लाई यहि ठाउमा खासल्न पाए भयो भन्ने खालका थिए कसै वहवाही कमाउनको लागि अखिरतको लागि चन्द मुस्लिम थिए।वहाहरुले आफ्नो कुरा भन्न पाउनु भएन।यो तरिकाले साधारणसभा हुन्छ।अल्लाहको मुह दिखाना है एक दिन अल्लाहके घरसे खिल्वार मत करो वर्ना गर्ख हो जाओगे भाई अल्लाहके वास्ते राजनितिक कर्ना बन्द करो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x