१ श्रावण २०८३, शुक्रबार

प्रधानमन्त्री ओलि आज स्वदेश फर्किदै

एसीपी संवाददाता

१४ आश्विन २०८१, सोमबार १२:१७ मा प्रकाशित

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन अमेरिका पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल फर्कँदै हुनुहुन्छ ।

प्रधानमन्त्री ओली आइतबार साँझ संयुक्त राज्य अमेरिकाको बोस्टनबाट कतारका लागि प्रस्थान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतारबाट उहाँ आज नेपाल आइपुग्नुहुनेछ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुभएको थियो । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x