१ श्रावण २०८३, शुक्रबार

पूर्व राष्ट्रपति डा. यादव , कांग्रेसका पूर्व महामन्त्री डा. शशांक दिल्लीमा

एसीपी संवाददाता

१६ आश्विन २०८१, बुधबार १६:४७ मा प्रकाशित

पूर्व राष्ट्रपति डा. रामवरण यादव यतिवेला नयाँ दिल्लीमा छन् । उनीसँगै नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालापनि दिल्लीमा छन् । उनीहरु दिल्लीस्थित् नेपाली दूतावासमा सँगै देखिएका छन् ।

उनीहरु व्यक्तिगत कामको सिलसिलामा नयाँ दिल्लीमा रहेको जनाईएको छ । पूर्व राष्ट्रपति यादव र नेता कोइरालाबीच घनिष्ठ सम्बन्ध छ ।

उनीहरुले दिल्ली बसाईको क्रममा केही महत्वपूर्ण राजनीतिक भेटवार्तासमेत गर्ने बुझिएको छ । यादव भने केही महत्वपूर्ण कार्यक्रममा सहभागी हुन र उपचारको लागि भारत आउजाउ गर्ने गरिरहन्छन् । रिपोर्टसक्ल्ब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x