१ श्रावण २०८३, शुक्रबार
दशैको मुखमा चीनले गर्यो सिमानाका बन्द
काठमाडौं , लक्ष्मी थारु = चीनले दशै मुखमा रसुवागढि नाका बन्द गरेको छ । नेपालमा धेरै जसो केरुङ नाका बाट समान आउने गरेको छ । बाटो बिगरेको छ र बाटो बनाउन एक महिना लाग्ने भन्दै चिनियाँ अधिकारीले फोन गरेर जानकारी संचार माध्यमले जनाएका छ्न । नेपालमा दशै का बेला चाडपर्ब मनाउन नेपाली नागरिकहरु दशै तिहार मनाउन खरिदबिक्री गर्ने गरेका छ्न । दशैका बेला चीनले सिमाना बन्द गर्दा नेपाल बाट जाने र चीन बाटो हुदै आउने समान नामा मै रोकिएको छ । चिनियाँ अधिकारीहरुले बाटो बनाउन एक महिना लाग्ने बताउँदै आएका छ्न । दशैका बेला जुत्ता ,लत्ताकपडा लगाएत समानहरु आउने गरेको छ ।
Subscribe
Login
0 Comments



