१ श्रावण २०८३, शुक्रबार

सुनसरीमा नक्कली नोटसहित एक जना पक्राउ

एसीपी संवाददाता

२३ आश्विन २०८१, बुधबार १२:३३ मा प्रकाशित

सुनसरी– सुनसरीमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन्।

हरिहर गाउँपालिकाका ३१ बर्षीय हजरुल खातुनको घरबाट एक हजारका दरले ५० वोटा नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ।ज

विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यलय,इलाका प्रहरी कार्यलय देवानगन्ज र प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले खातुनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उक्त नक्कली नोट,लागु‌औषध नाइट्रोजन ट्याबलेट १० थान र एक थान मोबाइलसहित खातुनलाई नियन्त्र‍णमा लिएको हो ।पक्राउ परेका खातुनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। नेपाललाईभ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x