१ श्रावण २०८३, शुक्रबार
कपिलवस्तु र रुपन्देहीमा पुर्बमन्त्री अब्दुल खानको स्वागत
बर्दिया देखि काठमाडौं जाने क्रममा कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकाका युवा साथीहरू भेट र छलफल गरेका छ्न । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा नेपाल सरकारको पुर्व मन्त्री माननीय अब्दुल खान भव्यताका साथ् स्वागत् गरियो साथै आगामी दिनको लागि राजनितिक बारे छलफल गरियो।
यस्तै क्रममा रूपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकाका युवा साथीहरू लगायत विभिन्न व्यक्तित्वहरु द्वारा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा नेपाल सरकारको पुर्व मन्त्री माननीय अब्दुल खानको स्वागत् गरियो साथै आगामी दिनको लागि राजनितिक बारे छलफल गरियो ।आगामी दिनहरुमा पार्टी लक्ष्य र सुधार गर्न आवश्यक सुझाव समेत माग्नु भयो ।
Subscribe
Login
0 Comments



