६ कार्तिक २०८१, मंगलवार

जसपा नेपाल परित्याग गरि जसपामा प्रबेश

एसीपी संवाददाता

६ कार्तिक २०८१, मंगलवार १३:४६ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) पर्सा विन्दवासिनी गाउँपालिकाका समितिका अध्यक्ष र जगरनाथपुर गाउँपालिकाका समितिका इन्चार्ज तथा फोरम नेपाल का जिल्ला सदस्य  रमेश साह तेली  आज जनता समाजवादी पार्टी (जसपा) मा स्वागत गरेको छु ।

रमेश साह तेलीज्यूले सही राजनीतिक विकल्पतर्फ उठाएको यस साहसी र प्रेरणादायक निर्णयको सम्मान गर्दै उहाँलाई पार्टीले उचित पद प्रदान गर्ने म विश्वास दिलाउन चाहन्छु ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x