१ श्रावण २०८३, शुक्रबार

सबैमन्त्री र सचीवहरु सङ प्रधानमन्त्रीले भेट्न् बोलाए

एसीपी संवाददाता

१२ मंसिर २०८१, बुधबार ०९:२७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र सचिवहरूलाई सिंहदरबारमा बोलाएका छन्। आज दिउँसो ३ बजे मन्त्रीपरिषद्को कार्यालयमा मन्त्री र सचिवहरूलाई ओलीले बोलाएका हुन्।

मन्त्रालयको त्रैमासिक समीक्षा गर्न मन्त्री र सचिवहरूलाई बोलाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।  जहाँ मन्त्रालयले गरेका कामको समीक्षा हुनेछ।

गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले सरकारले नागरिकमा आशा जगाउने गरी काम हुन नसकेको बताउँदै आजएका छन्।

यसअघि प्रधानमन्त्रीले मुख्यसचिवसहित सचिवहरू र विभागका अधिकृतहरूसँग सरकारप्रति नागरिकको आशा पलाउन नसकेको भन्दै परिणाममूखी काम गर्न निर्देश गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x