१ श्रावण २०८३, शुक्रबार
निरन्तर अभियान जारी छ आज नवौ दिन कोहलपुर वडा नं १ कौशिला नगरमा”
नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति, जिल्ला र क्षेत्रको संगठन सुदृढिकरण अभियान अन्तर्गत”टोल टोलमा कांग्रेस” अभियानको आज नवौ दिन कोहलपुर नगरपालिका वडा नं १ को “क” लाईन टोल, मुसिकोटे टोल, फुलवारि टोल र सिधार्थनगर टोलमा कार्यक्रम समन्न भयो।अभियान अन्तर्गत छलफल तथा अन्तरकृयाका साथै वडा नं १ का कृयासिल सदस्य साथीहरूलाई कृयासिल सदस्यता कार्ड बितरणको पनि शुरूवात गरियो।कार्यक्रममा अन्य पार्टी परित्याग गरी केही साथीहरू नेपाली कांग्रेसमा प्रबेश गर्नुभएको थियो।कार्यक्रममा सहभागी सम्पुर्ण नेता तथा कार्यकर्तालाई नेपाली काङ्ग्रेस का नेता पोषण केसीले जानकारी दिनु भयो ।
Subscribe
Login
0 Comments



