गृहमन्त्रालयको आदेश चलेन राजतन्त्रको माङ गर्दै प्रदर्शन जारी
लक्ष्मी थारु एसिपी न्युज । सरकारले राजतन्त्रका लागि कुनै पनि नारा जुलुस गर्न नपाईने भने पनि गृहमन्त्रालयले जस्तो आदेस गरे नि जनताको चाहानालाई रोक्न सकिन्न भन्ने आज राजतन्त्रको पक्षमा काठमाडौंमा विशाल प्रदर्शनले देखाएको छ । अहिलेसम्म जनता थोरै मात्र प्रदर्शनमा ओर्लिनुले सरकार , गृहमन्त्रलयले रोक लगाउने कोसिस गरेको असफल प्रयास गरेको छ ।
राजतन्त्र पक्षधरहरूले राष्ट्रिय झन्डा, पृथ्वीनारायण शाहको तस्बिर, विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र झाँकीसहित काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । अहिलेसम्म अधिकान्स जिलाहरुमा र्याली हुन शुरु भएको छ । असफल गणतन्त्र खारेज गर राजतन्त्र कायम गर भन्दै प्रदर्शन गरेका हुन ।
हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै उनीहरूले देशव्यापी प्रदर्शन गरिरहेका छन् ।हिजो शुक्रबार हेटौंडामा पनि हजारौंको संख्यामा राजतन्त्रको माङ गर्दै प्रदर्शन गरेका थिए । पश्चिम् कैलाली कंचनपुर बाके सहितका जिल्लामा ठुलो संख्यामा प्रदर्शन गर्दै आएका छ्न ।


