१ श्रावण २०८३, शुक्रबार

समाजको सेवा गर्ने कार्यमा नलाग्ने युवा नेता सुर्यलाल यादको घोषणा

एसीपी संवाददाता

२४ मंसिर २०८१, सोमबार १६:१५ मा प्रकाशित

नेपालगन्ज  –  म एक समाजसेवी, म अहिले यादव समाज सेवा केन्द्र , केन्द्रिय समिति,बाकेको जिम्मेवार ब्यक्ति,मैले यादव समाजमा केहि योगदान दिई केहि परिवर्तन गर्न चाहेको थिए तर मैले अहिले आएर बुझे समाजमा राम्रो गर्नु मेरो गल्ति हुन जाने रहिछ। मैले २०६२/०६३ साल तिर बाट नै समाज गठन गरि सेवा गर्ने अभियानको सुरुवात गरेको थिए तर अहिले मैले सन्चालन गर्ने हरेक अभियान , क्रियाकलापमा समाजको सहयोग छैन, आफ्नै कार्यसमितिका साथीहरूको असहयोग भएपछि र समाजलाई मेरो आवश्यकता महसुस नभएकोले मैले अब समाज बाट टाढा हुने सोच बनाएको छु, मेरो कार्यकालमा मलाई १८ महिना सम्म सहयोग गर्ने सम्पुर्ण आदरणीय महानुभावहरु प्रति हार्दिक नमन गर्दै धन्यवाद दिना चाहन्छु ।। मेरो समाजलाई कतै आवश्यकता महसुस भए म ब्यक्तिगत सहयोग र साथ दिने प्रतिबद्ध हुने जानकारी गराउन चाहन्छु ।। जय श्री कृष्ण , राधे राधे , जय यादव ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x