१८ भाद्र २०८३, बिहीबार

बिहीबार स्थगित मन्त्रिपरिषद् बैठक आज बस्दै

एसीपी संवाददाता

५ पुष २०८१, शुक्रबार ११:५८ मा प्रकाशित

काठमाडौं – बिहीबार स्थगित मन्त्रिपरिषद‍् बैठक आज बस्ने भएको छ। हिजो स्थगित बैठक आज दिउँसो १ बजे बोलाइएको छ।

मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल हुने बताइएको छ।

हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो।

बुटवल टुडे

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x