१ श्रावण २०८३, शुक्रबार

राप्रपा मा अन्तर्राष्ट्रिय सम्बन्ध समन्वय सहितमा सचिब मनोनयन

एसीपी संवाददाता

८ पुष २०८१, सोमबार १३:५९ मा प्रकाशित

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष एवं अन्तर्राष्ट्रिय सम्वन्ध विभागका प्रमुख राजेन्द्र लिङ्देनले  अन्तर्राष्ट्रिय सम्बन्धका लागि पार्टीमा सचीव मनोनीत गर्नु भएको छ । राप्रपा पार्टीको विधान अनुसार अन्तर्राष्ट्रिय सम्वन्ध विभागको सदस्य सचिवमा पार्टीका केन्द्रीय सदस्य सुरेश आचार्य (सुनसरी) र सदस्यमा पार्टीका केन्द्रीय सदस्यद्वय हिक्मत जङ्ग कार्की (स्याङ्जा) र सुश्री स्वाती थापा (रूपन्देही) लाई मनोनयन गर्नु भएको छ । पार्टीले नेपाल हिन्दु रास्ट्र कायम हुनुपर्छ , पुर्ब राजा सहित को ब्यवस्थापन हुनुपर्छ माङ गर्दै आएको छ । अहिले पार्टी का अध्यक्ष  राजेन्द्र लिङ्देनले  विभिन्न जिल्लामा हिन्दु राष्ट्र को अभियान गरिएको र अहिले पनि अभियान जारी रहने बताउदै आउनु भएको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x