१ श्रावण २०८३, शुक्रबार

नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको सहयोगमा संयुक्त रुपमा उद्घाटन

एसीपी संवाददाता

२३ पुष २०८१, मंगलवार १२:१८ मा प्रकाशित

नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको नेपाली २ करोड ७९ लाख रुपैयाँको आर्थिक सहयोगमा निर्माण भएको म्याग्दीस्थित म्याग्दी बहुउद्देश्यीय क्याम्पसको क्याम्पस तथा छात्रावास भवनको आज जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र भारतीय दूतावासका काउन्सिलरले संयुक्त रुपमा उद्घाटन गरेका छन् । काठमाडौं,  अविनाश कुमार सिंहको संयुक्त रुपमा क्याम्पस व्यवस्थापन समितिमा भएको छ ।  कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, सरकारी कर्मचारी, समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।
‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा मानविकी भवन ब्लक, प्रशासनिक भवन ब्लक, छात्रावास भवन र अन्य सहयोगी संरचनासहित क्याम्पस भवन निर्माण गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x