१ श्रावण २०८३, शुक्रबार
हजरत मौलाना अब्दुल मोइद खान उत्कृष्ट शिक्षक बाट सम्मानित
नेपालगन्ज – ३४ औं प्याब्सन दिवसको अवसरमा आइडियल पब्लिक सेकेन्डरी स्कूल, नेपालगन्ज-७, बाँकेका समर्पित शिक्षक मौलाना अब्दुल मोइद खान उत्कृष्ट शिक्षक पुरस्कार २०८१ बाट सम्मानित गरिएको हुनु भएको छ ।
सम्मानित मुलानाले यो प्रतिष्ठित मान्यताले उहाँको अटल प्रतिबद्धता, कडा परिश्रम, र विद्यार्थीहरूलाई उनीहरूको पूर्ण क्षमतामा पुग्नको लागि पोषण र प्रेरणा दिने जोश झल्काउँछ संबंधित बिद्यालयले जनाएको छ ।
यो सम्मान प्राप्त गर्ने मौलाना अब्दुल मोइद खानलाई हार्दिक बधाई ज्ञापन गर्दै र उत्कृष्टता र निष्ठाका साथ युवा दिमागलाई आकार दिने उहाँको मिशनमा निरन्तर कार्य लागि रहने आशा गरेको छ । वहाँ आईडियल पब्लिक स्कुल अध्ययपन गराउने कार्यमा निरन्तर मेहनत जारी रहने स्कुल बिश्वास लिएको छ ।

Subscribe
Login
0 Comments



