१ श्रावण २०८३, शुक्रबार

जसपा नेपालद्वारा अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने लाई कारबाहीको माग

एसीपी संवाददाता

३ माघ २०८१, बिहीबार ०८:३१ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसरभित्र आक्रमण गर्ने माथि कारबाहीको माग गरेका छन।

बुधबार साँझ सामाजिक संजल फेसबुकमार्फ़त अध्यक्ष यादवले हातपातको निन्दा गर्दै घटनामा संलग्न दोषीमाथि गृह प्रशासनसँग कारबाहीको माग गरेका हुन।

सहकारी ठगी प्रकरणमा बुधबार राष्ट्रीय स्वतंत्र पार्टीका अध्यक्ष रबि लामिछाने ऊपरको सुनुवाई भईरहेको बेला अदालत परिसरमा सहकारी पीड़ितका वकिल दिनेश त्रिपाठीमाथि लामिछानेका समर्थकले हातपात गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x