११ मंसिर २०८३, बिहीबार
बाँकेमा थप २० जना कोरोना संक्रमित डिष्चार्ज
बाँकेमा थप २० जना कोरोना संक्रमित डिष्चार्ज भएका छन् ।
जिल्लामा रहेका विभिन्न आइसोलेसनबाट थप १४ जना पुरुष र ६ जना महिला निको भई डिष्चार्ज भएका जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
यो संगै बाँकेमा कोरोना संक्रमण निको हुनेको संख्या ३ हजार ८ सय ६६ पुगेको केन्द्रको तथ्यांक छ ।
Subscribe
Login
0 Comments


