३२ असार २०८३, बिहीबार
नेपाल – भारत सम्बन्ध थप बिस्तारमा
काठमाडौं – भारत नेपालको गहिरो सम्बन्ध अझै बलियो हुँदै गएको छ । नेपाल – भारत सैन्य-सैन्य सम्बन्धलाई बुझाउँदै नयाँ भ्रमण शुरु भएको छ । नेपाली सेनाको नेतृत्वको ब्रिगेडियर जनरल मनोज थापाको नेतृत्वमा ४१ सदस्यीय नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेजको विदेश अध्ययन भ्रमणमा रहेको प्रतिनिधिमण्डल सहभागी रहेको छ्न । जसमा ६ जना संकाय सदस्य र ३४ विद्यार्थी अधिकारीसहित मित्र विदेशका चार विद्यार्थी अधिकारीहरू छन् । 15-23 जनवरी 2025 सम्म भारतको भ्रमण गएका छ्न । प्रतिनिधिमण्डलले मुम्बई, पुणे, अहमदनगर र नासिक र सबै तीन सेवाका अधिकारीहरूसँग कुराकानी र दुबै रक्षा बलहरू बीचको समझदारीलाई बलियो बनाएको छ तर दुबै राष्ट्रको साझा साझेदारीलाई पनि बलियो बनाएको हो ।

Subscribe
Login
0 Comments



