१७ भाद्र २०८३, बुधबार

जसपा नेपाल , बाँके द्वारा नेपालगंज वडा नम्बर ८ मा विभिन्न संगठन गठन

एसीपी संवाददाता

१२ माघ २०८१, शनिबार २२:१४ मा प्रकाशित

नेपालगंज – जन‌ता समाज‌वादी पार्टी, नेपालले बाँके निर्वाचन क्षेत्र नम्बर २ का जनतासंग जसपा नेपाल वडा स्तर संगठन बिस्तार गरेको  छ ।

तस्वीर - राजेन्द्र कुमार कहार

अभियानका संयोजक, बेबी तबस्सुम अंसारीको अध्यक्षता , जसपा नेपाल केन्द्रीय सचिव कमरुद्दीन राईको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य मानिनय अम्बिका काफ्लेको अतिथि , सह-संयोजक राजन राना मगर मुख्य सचिव, जसपा, नेपाल लुम्बिनी प्रदेश सभा , संरक्षक कौशल कुमार धोबी जिल्ला अध्यक्ष जसपा नेपाल, बाँके लगायत २०० जनाको उपस्थितिमा जनता समाजव‌ादी पार्टी, नेपाल बाँके निर्वाचन क्षेत्र नम्बर २ नेपालगंज उप-महागरपालीका वडा नम्बर ८ को वडा भेला सम्पन्न भएको छ ।

नेपालगंज उपमहानगरपालिका वडा नम्बर ८ मा जाकिर अली राईको अध्यक्षतामा २१ सदस्यीय जसपा नेपाल बाँके बूथ वडा समिति गठन भएको हो ।

मिरा देबी बैश्यको अध्यक्षतामा ७ सदस्यीय समाजवादी महिला संघ गठन भएको हो ।

निरज पण्डाको अध्यक्षतामा ७ जानाको समाजवादी युवा संघ गठन भयेको हो ।  

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x