३२ असार २०८३, बिहीबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

एसीपी संवाददाता

१५ माघ २०८१, मंगलवार १३:४० मा प्रकाशित

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार मन्त्रिपरिषद् बैठक बसेको हो ।

आजको बैठकमा दैनिक प्रशासनीय निर्णयका साथै केही सरुवा–बढुवालगायतको निर्णय समेत हुने बताइएको छ । यस्तै बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x