३२ असार २०८३, बिहीबार
दिल्लीको रेल्वे स्टेशनमा भागदौड हुँदा १८ को मृत्यु
एजेन्सी । भारतको एउटा् रेल्वे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ । भारतको राजधानी नयाँदिल्लीमा भागदौड भएको हो । उक्त भागदौड हुँदा १८ जनाको मृत्यु भएको हो भने २५ जना घाइते भएका हुन ।
यो घटना प्लेटफर्म नम्बर १३ र १४ मा गएराति करिब साढे ९ बजेतिर भएको बताइएको छ । त्यतिबेला रेलवे स्टेसनमा मानिसहरुको निकै भिड थियो ।
Subscribe
Login
0 Comments



