११ मंसिर २०८३, बिहीबार

चिनलाई लिजमा दिएको जग्गा बारे नेकपा बाहेक दलको कहाँ छ भुमिका

एसीपी संवाददाता

२७ मंसिर २०७७, शनिबार १७:१७ मा प्रकाशित

राष्ट्रिय महत्वको आयोजना निर्माण गरिने भएकाले यस आयोजना सम्पन्न गर्न पनि राष्ट्रिय सहमतिको आवश्यकता पर्छ। छिमेकी राष्ट्र चीन सरकारको आर्थिक सहयोगमा निर्माण गरिने यस आयोजना निर्माणमा झापाका नेकपा बाहिरका अन्य राजनैतिक दललाई अर्थपूर्ण सहभागी गरिएको छैन्।क्लिन पार्क निर्माण तथा रेखदेख समिति गठन गर्न सो क्षेत्रका गरीब, आदिबासी,जनजाति र भूमिहीन सुकुम्बासीलाई सहभागी गराउनु अति आवश्यक हुन्छ।साथै उक्त क्लिन पार्क बन्ने क्षेत्रको आसपासको वातावरण प्रदुषणको अवस्था गहिरो अध्ययन तथा अनुसन्धान हुनु जरुरी हुन्छ।क्लिन पार्क भित्र कहा कहाँ,के के बन्ने सोको पनि विस्तृत जानकारी आवश्यक पर्छ ।हाम्रोदमक बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x