३२ असार २०८३, बिहीबार
काँग्रेसबाट स्थानीय तहमा विजयी भएका जन प्रतिनिधिहरुलाई प्रश्न सकिएका छैनन
बाँके जिल्लाका आठ वटा पालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि करिब ६ अर्बको बजेट प्रस्तुत गरेका थिए ।
बाँकेका स्थानीय तहमा नेपाली काँग्रेसबाट स्थानीय तहमा विजयी भएका जन प्रतिनिधिहरुलाई प्रश्न सकिएका छैनन । प्रश्नका माध्यमका विकल्प अँझै बाँकी छन् । प्राप्ताङ्क मात्रै होइन सेवा प्रवाहमा समेत प्रश्न छन् ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन सार्वजनिक गर्दा: कोहलपुर नगरपालिका ३५.२ अंक, जानकी गाउँपालिका ४३.३ अंक नेपालगन्ज उपमहानगरपालिका ४६.९,नरैनापुर ४८.७ अंक,डुडुवा गाउँपालिकाले ५१.५ अंक,बैजनाथ गाउँपालिकाले ५९.३ अंक,खजुरा गाउँपालिका ५८ अंक र राप्तीसोनारी गाउँपालिका ६० अंक प्राप्त गरेका छन् ।
Subscribe
Login
0 Comments




