११ मंसिर २०८३, बिहीबार

लिम्बुवानको १६ औं बार्सिक उत्सव सम्पन्न

एसीपी संवाददाता

२७ मंसिर २०७७, शनिबार १८:०७ मा प्रकाशित

देशमा अहिले आदिवासी जनजातिको सुनिस्चित नभएको भन्दै बृहत मोर्चाले शनिबार झापा जिल्लाको केर्खामा सँघिय लिम्बुवान मंचले १६ औ बर्षगाठ समपन्न गरेको छ । अवसरमा बृहत कार्यक्रम सप्पन्न भएको छ । झापा जिल्ला अध्यक्ष ग्यान हाङ इम्बुङको अध्यक्षतामा समपन्न कार्यक्रमका प्रमुख अतिथी रुपमा मंचका केन्द्रिय अध्यक्ष कुमार लिङदेन मिराक, खशान राष्ट्रिय संघर्स समिती नेपालका केन्द्रिय उपाध्याय रघुबीर सिंह ठगुन्ना खश, दलित सिल्पी मन्चका महासचिव सर्मिला बागचन मन्च अन्य नेताहरुको सम्बोधन रहेकोे थियोे । कार्यक्रम विभिन्न छेत्रका नेता कार्यकर्ता सहभागिता रहेकोे थियो ।अहिले देश्को संघियको मुख्य बिरोधि नै नेकपा सरकार रहेको छ । कार्यक्रममा अहिले सबै मुख्य स्थाममा बाट नै झापा पदमा रहेता खस समुदायको अपहेलना भईरहेको बताउनु भयो । अबको राजनीति सिंह दरबारले गरेको निर्णयले न हुने बताउनु भयो । लिम्बुवान खसानको इतिहास छ तर पृथ्वीनारायण शाहले राज्य कबजा गरि हाम्रो अस्तित्व मेट्ने काम गरेको बताउनु भयो । अहिले देश नेकपाका अध्यक्ष प्रचण्डले हामी जातीयताको नारा दिएर नामको मात्र आन्दोलन गरेको बेमतलबको आन्दोलन र जातीय अधिकार दिलाउन फेल भए । अब हामी आफ्नो अधिकार आफै लिने बताउनु भयो । बाबुराम भट्टराई समेत जसपामा गएकोले त्यो पार्टीको एकीकरण मै समस्या उत्पन्न भएको बताउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x