३२ असार २०८३, बिहीबार
“दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव”
काठमाडौं – “घुमौं कर्णाली, हेरौं कर्णाली” को नारालाई अघि सार्दै नेपाली चलचित्रको प्रवर्धन र विकाससँगै चलचित्र र पर्यटन जोड्न विविध कार्यक्रम सञ्चालन हुने “दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” कर्णालीसहित विभिन्न जिल्लामा आयोजना हुदैछ।पहिलो चरणमा यही फागुन २५ गते सुर्ख़ेतको वीरेन्द्रनगरमा,फागुन २६ गते दैलेखको गुराँसमा,बैशाख ६ गते मुगु रारामा र वैशाख ७ गते जुम्लामा आयोजना हुने कुरा सुनेर साह्रै खुसी लागेको छ।महोत्सव पूर्ण रूपले सफल होस्,शुभकामना।
यसले कर्णालीमा भएका चलचित्र र पर्यटनका सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन महोत्सव सफल हुने विश्वास माननीय धवल शमशेर राणाले बताउनु ।
Subscribe
Login
0 Comments



