३२ असार २०८३, बिहीबार

आर्थिक शोषण विरुद्ध जनजागरण अभियान , जिल्ला अदालत बर्दिया घेराउ

एसीपी संवाददाता

२४ फाल्गुन २०८१, शनिबार १५:१६ मा प्रकाशित

बर्दिया , गुलरिया = आर्थिक शोषण विरुद्ध जनजागरण अभियान अन्तर्गत पश्चिम कमाण्डको बर्दिया जिल्ला समितिले जिल्ला अदालत बर्दिया घेराउ गरेको  थियोे । धेराउ कार्यक्रममा केन्द्रिय नेता , पश्चिम् कमान्ड का प्रतिनिधि तथा स्थानीय बर्दिया का आर्थिक शोषणमा परेका पीडितहरु सम्म्लित समूहले जिल्ला अदालत घेराउ गरेको हो । उक्त जुलुस तथा विरोध प्रदर्शन सहित मिटरब्याज समस्याका विरुद्धमा अदालतबाट हुँदै आएका गलत गतिविधिलाई ध्यानाकर्षण गराउन अदालतका रजिस्ट्रारलाई ज्ञापन पत्र बुझाइएको हो । श्रमिक फोर्सको सुरक्षामा संगठनका अगुवा, बुद्धिजीवी तथा पीडितहरुको बाक्लो सहभागिता रहेको थियो। नेपाल मिटर ब्याजको चलन निरन्तर बढदै गएकोले आम जनता झन पीडित बनेका छ्न । पीडितलाई न्याय देव गरिबलाई इन्साफ देव भन्दै नारा लगाएका हुन । 

5 2 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x