३२ असार २०८३, बिहीबार

नेपाल चीन सिमानामा भुकम्पको धक्का

एसीपी संवाददाता

२४ फाल्गुन २०८१, शनिबार १६:५७ मा प्रकाशित

काठमाडौं – नेपाल र चीन  सीमा जोडिएको स्थानमा भूकम्प गएको छ।

अज शनिबार दिउँसो २:३५ बजे को समयमा चीनको डिङ्ग्ये काउन्टी आसपास केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का राजधानी सहितका अन्य जिल्लामा पनि महसुस गरिएकाे विभिन्न संचार माध्यम आएको छ ।

आज बिहान म्याग्दी र बागलुङमा पनि भूकम्प गएकोथियोे ।   बिहान ३: १५ बजे म्याग्दीको मुरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको र बिहान ६: २० बजे बागलुङको खुखानी केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x