३२ असार २०८३, बिहीबार

पुर्ब प्रधानमन्त्री देउवा धनगढी जादै

एसीपी संवाददाता

२५ फाल्गुन २०८१, आईतवार १८:४७ मा प्रकाशित

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार धनगढी जाँदै छन् । धनगढीमा हुने नेपाली कांग्रेसको प्रदेशस्तरीय प्रथम सम्मेलनलाई उदघाटन गर्नका लागि उनी धनगढी जान लागेका हुन् ।

सभापति देउवा बिहान ९ बजे धनगढी विमानस्थलमा अवतरण गर्ने नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए ।

उनले सभापतिको स्वागतका लागि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरुलाई बिहान ९ बजे विमानस्थल पुग्न आग्रह गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x