१७ भाद्र २०८३, बुधबार

जरा अभियान अन्तर्गत वडा नं ७ मा वडा कमिटी गठन

एसीपी संवाददाता

८ चैत्र २०८१, शनिबार २१:४१ मा प्रकाशित

कृष्णनगर, कपिलवस्तु, चैत्र ९ – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ७ मा नेकपा एमालेको मारूफ आलम खांको अध्यक्षतामा १५ सदस्यि वडा कमिटी गठन गरिएको छ।

आज नेकपा एमाले कुष्णनगर वाड्रा न० ७ सुखरामपुर गाँवमा मारुफ आलम खा कोअध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय सल्लाहकार सदस्य पुव मन्त्री अकबाल अहमद शाह, विशिष्ट अतिथि प्रदेश कमेटी सदस्य नेत्रराज अधिकारी, अतिथि जिल्ला कमिटी सदस्य शिवप्रसाद जयसवाल, अब्दुल माबुद खान,कुष्णकुमार गुप्ता, कुष्णनगर नगर अध्यक्ष गोपाल प्यारे चन्देल नगर उपाध्यक्ष कमरेड समसुल हुदा खान लगायतको उपस्थितमा वडा कमिटी गठन गरिएको छ।

५० जना अन्य पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन्। नवनिर्वाचित टिम र पार्टी प्रवेश गरेका नव आगन्तुक व्यक्ति हरुमा हादिँक बधाई एवं सफल कार्यकाल को शुभकामना ब्यक्त अतिथि हरूले व्यक्त गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x