१७ भाद्र २०८३, बुधबार

अवधी पत्रकार सघंमा २ जना मनेनित

एसीपी संवाददाता

९ चैत्र २०८१, आईतवार १७:०५ मा प्रकाशित

बृजेश यादव- कपिलवस्तु – अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको सदस्यता मनेनित गरीएको छ ।

अवधी पत्रकार संघ नेपाल कपिलवस्तुको शनिवार बसेको बैठकको निर्णयले जिल्ला र्काय समितिको सदस्यमा अजय मिश्र र  सुमित्रा मुराउलाई मनोनित गरेको संघका अध्यक्ष मनिष कुमार गुप्ताले जानकारी दिनुभयो ।

अजय मिश्र र  सुमित्रा मुराउलाई संघभित्र सक्रिय भूमिका निर्वाह गर्ने अवसर प्रदान गरीएको र मनोनीत सदस्यहरूले अवधी भाषा, पत्रकारिता, तथा समाजको हक हितमा काम गर्ने जिम्मेवारी वहन गर्ने संघका अध्यक्ष मनिष कुमार गुप्ताले बताउनुभो ।

मनोनित सदस्यहरुलाई अवधी पत्रकार संघ नेपालको विधान अनुसार नियुतmी गरीएको अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाका सचिव बृजेश यादवले बताउनुभयोे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x