३२ असार २०८३, बिहीबार

नेपालगञ्जको फुलवारी मस्जिद मरकजमा मय्यत राख्ने D-Fridge प्रदान

एसीपी संवाददाता

१० चैत्र २०८१, सोमबार ०७:२२ मा प्रकाशित

नेपालगञ्ज – नेपालगञ्जका सम्मानित समाजसेवी राजा खान ज्यूको तर्फबाट फुलवारी मस्जिद मरकजमा मय्यत राख्ने D-Fridge प्रदान गरिएको छ।

यस महान कार्यले समुदायलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ। समाजसेवी राजा खानले धार्मिक तथा सामाजिक सेवामा सक्रिय योगदान दिँदै आइरहनुभएको छ।

यस कार्यप्रति स्थानीय समुदायले धन्यवाद व्यक्त गर्दै, अल्लाह तआलाले उहाँको यस नेक कार्यलाई कुबुल गरून् र थप प्रगति तथा सफलता प्रदान गरून् भन्ने कामना गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x