मिटर ब्याज तथा ठगी विरुद्ध जिल्ला प्रशासन कार्यालय बाँकेको कडा एक्सन


नेपालगन्ज – बाके जिल्लामा आज अबैध कारोबार चर्को ब्याजमा पैसा लगानी गर्ने विरुद्ध जिल्ला प्रशासन कार्यालय बाँलेले कडा निर्णय गरेको छ ।
पीडितले दिएको निवेदन माथी कार्यवाही प्रक्रिया आगाडि बढाएको श्रोतले जनाएको छ । यश अघि जिल्ला प्रशाशन कार्यलय पुर्ब प्रमुख जिल्ला
अधिकारी खगेन्द्र रिजाल को कार्यकाल या बाँके जिल्ला प्रशासन कार्यालयमा मुद्दा फाट को सुब्बा हाल अहिले नरैनापुर गाउँपालिका मा कार्यरत मोहन लाल कहार स्वयंम मिटर व्याजी साहू हुदा पनि उनलाई कार्वाही को मांग गर्दा उहाँ ले हाम्रो समितीको कुरा सुनेर सुनुवाइ नभएको र आयोग बन्दा पनि कुनै पीडित छलफल , सुनुवाइ भएन कर्मचारी तन्त्र कति बलियो रहेछ बुझ्न सकिन्छ ? । समितिले मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल बाँके जिल्ला कार्य समितीले दिएको जानकारी अनुसार हाल बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारीले धर्म राज जोशीको पहल आज मिटर ब्याज का साहुहरु माथी कार्यवाही प्रक्रिया आगाडि बढाएकोमा मिटर ब्याज तथा ठगी विरुद् मजदुर किशान आन्दोलन नेपालले खुशी ब्यक्त गरेको छ ।

बाँके जिल्लाका जिल्ला प्रशाशन कार्यालय प्रमुख धर्मराज जोशीले यो मन्दा
आगाडी पनि कंचनपुर जिल्लामा हाम्रो समिति लाई नजिक बाट सहयोग गर्दै आउनु भएको थियोे । सचीवालय सदस्य तथा पश्चिम कमाण्ड प्रतिनिधी
दामोदर ढकालको पहलमा आज मिटर व्याज ठुलो र्याकेट संचालन गर्ने मोहन लाल कहर र प्रहलाद प्रसाद सरदार जिल्ला प्रहरी कार्यालय बाकेमा थुनुवामा परेका छ्न । बाकी दुई जना अमित कुमार गुप्ता , सुजित कुमार बर्नवाल अहिले प्रहरीको खोजीमा रहेको जिल्ला प्रहरीले समितिलाइ जनाएको हो ।
मिटर व्याज विरुद्ध किसान मजदुर आंदोलन नेपाल वाँके जिल्ला इन्चार्ज जि नुरैन मुल्तमिस ( साहिल हल्वाई ) ले उक्त बारे जानकारी दिनु भयो ।



