३२ असार २०८३, बिहीबार

नारायणगढ बुटवल बाटो फ़ेरि जाम हुने

एसीपी संवाददाता

२८ चैत्र २०८१, शुक्रबार १०:०४ मा प्रकाशित

बुटवल – चिनियाँ कम्पनीले बनाउने बाटो को कारण नेपाली थप दुखी ।  नारायणगढ–बुटवल खण्डको दाउन्नेमा सडक मर्मत तथा विस्तारका लागि आजदेखि अत्यावश्यक बाहेकका सवारी साधनको आउ–जाउ बन्द गरिँदै छ । बिगत कैयो बर्ष बनाउन लागेको बाटो अहिलेसम्म बनाउन नसकेको चीनिया कम्पनीको कारण नेपाली जनता थप दुख भोग्नु परेको छ ।

सडक आयोजनाले आज चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म चार घण्टा सडक बन्द गर्न लागेको हो ।त्यसपछि पनि २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म ६ घण्टा सडक बन्द गरिने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x