३२ असार २०८३, बिहीबार

(एआईजी)मा बढुवा सिफारिस भएका दानबहादुर कार्कीको विदाइ

एसीपी संवाददाता

१४ बैशाख २०८२, आईतवार ०५:५६ मा प्रकाशित

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका दानबहादुर कार्कीको विदाइ भएको छ ।

शनिबार प्रदेश प्रहरी कार्यालय, तुलसीपुर, दाङमा विशेष कार्यक्रमसहित कार्कीलाई विदाइ गरिएको छ । त्यस क्रममा डीआईजीबाट एआईजीमा बढुवा सिफारिस भएका कार्कीलाई एसएसपीदेखि सिपाहीसम्मले बधाई पनि दिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x