३२ असार २०८३, बिहीबार

मुस्लिम महिलाको लागि सशक्तीकरण कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

१४ बैशाख २०८२, आईतवार १६:०२ मा प्रकाशित

बाँकेको जानकी गाउँ पालिका वडा नम्बर ६ को आर्थिक सहयोग र सहायता लागि सहयोगी हातहरुको सयुक्त आयोजनामा आज मुस्लिम महिला को सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथिका रूपमा जानकी गाउँ पालिकाका महिला जनप्रतिनिधि जगदीश प्रसादहरिजन र विशिष्ट अतिथिका रूपमा सचिव बिकास हरि कोइराला रहनु भएको थियोे । समापन कार्यक्रमको अध्यक्षता पुष्पा सुनारको रहेको थियोे । संस्थाका काेषाध्यक्ष तुलाराम गिरी सदस्य जमुना दाहाल , शिव राज देवकोटाको उपस्थित रहेको थियोे । आज आयोजना गरिएको मुस्लिम महिलाको सशक्तीकरण कार्यक्रमको सहजीकरण समाजसेवी महिला अधिकारकर्मी शाहिदा बानो शाहले गर्नु भएको थियो ।  आजको सशक्तीकरण कार्यक्रममा ३७ जना महिला सहित ४० जना सहभागी रहेको आयोजकले जनाएको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x