११ मंसिर २०८३, बिहीबार

खैरो हिरोइन कारोबार गर्ने तीन जना विराटनगरबाट पक्राउ

एसीपी संवाददाता

२ पुष २०७७, बिहीबार २२:०६ मा प्रकाशित

प्रहरीले खैरो हिरोइन कारोबार गर्ने तीन जनालाई मोरङको विराटनगरबाट पक्राउ गरेको छ ।

लागुऔषध व्यूरो विराटनगरबाट खटिएको टोलीले विराटनगर–१७ मटेरुवा बस्ने लद्दिफुल मिया, भारत घर भएका सुरजेश कुमार राय र आशिक मियालाई पक्राउ गरेको हो ।

लद्दिफुलको साथबाट १३ ग्राम र अन्य दुइको साथबाट ५ ग्राम खैरो हिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बुधवार पक्राउ गरेर प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ । रातोपाटीबाट साभार तस्बिर सहित

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x