३२ असार २०८३, बिहीबार

भाजपा नेता कोसियारी र प्रचण्ड बिच भेट्वार्ता

एसीपी संवाददाता

२५ बैशाख २०८२, बिहीबार १९:०९ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारत बाट आएका भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोशियारीबीच खुमलटारमा भेटवार्ता भएको छ। 

आज बिहिवार का दिन प्रचण्ड निवासमा भएको उक्त भेटमा दुई नेताबीच नेपाल–भारत सम्बन्धबारे व्यापक छलफल भएको प्रचण्डको निजी सचिवालयले जानकारी दिनु भयो ।  भारत–पाकिस्तानबीच हाल जारी तनावका विषयमा पनि विचार आदानप्रदान गरिएको बताइएको हो ।  भारतको पहलगाम मा आतंककारी हमलामा १ जना नेपाली सहित २८ जनाको ज्यान गएको र त्यस पश्चात् भारत मिसन सिन्दुर नामक अपरेसन चलाएर पाकिस्तानमा सैयो आतंककारीलाई मारेको दावी रहेको छ । नेपाल भारतको बलियो सम्बन्ध लाई थप मजबुत बनाउने र वर्तमान परिस्थितिमा भारत लाई सहयोगको बारेमा छलफल भएको हो । नेपाल सधै भारत कै पछ मा रहेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x