३२ असार २०८३, बिहीबार

पाकिस्तानले जवाफमा १५ स्थानमा प्रहार गर्दा भारतिय मिसाइल द्वारा नस्ट

एसीपी संवाददाता

२५ बैशाख २०८२, बिहीबार १९:२२ मा प्रकाशित

एजेन्सी –  भारतले गरेको आतकवादीको ठेगाना हमला पछि पाकिस्तानले पनि भारतिय सुरक्षा सयन्त्त्र  ठेगानामा हमलागरेको बिदेश मन्त्रालयको प्रेस ब्रिफिङमा भनेको छ । सेनाका कर्नेल सोफिया कुरेशीले अपरेशन सिन्दूरमा कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई लक्षित नगरिएको बताइन्। उनले भने कि पाकिस्तानले भारतका धेरै शहरहरूलाई निशाना बनाउने प्रयास गरेको थियो। भारतीय सेनाले यी आक्रमणहरूलाई विफल पार्यो। बदलामा, लाहोरको वायु रक्षा प्रणाली ध्वस्त पारियो । लाहौर मै ध्वस्त पारेको हतियार ठुलो बिस्फोट भएको थियोे । अहिले पनि भारतले आफ्नो सिन्दुर अपरेसन नरोकिएको भारतिय कर्नेल कुरैसी ले बताउनु भयो । भारतको पहलगाममा कशिमीर मा पर्यटकको हत्या गरेको थियोे । उनीहरुले धर्मको नाममा हिन्दु भनेर मारेका थिए । त्यसपछि भारतले हमला गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x