१४ आश्विन २०८३, बुधबार

बर्दियाका कोरोना संक्रमितको बाँकेमा मृत्यु

एसीपी संवाददाता

४ पुष २०७७, शनिबार ०९:३८ मा प्रकाशित

बर्दियाका कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । बारबर्दिया नगरपालिका वडा नम्बर १० का ७२ वर्षीय पुरुषको गएराति ८.२० बजे भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । मंसिर २६ गते कोरोना पुष्टि भएपछि मंसिर २७ गते भेरीमा भर्ना भएका उनको मृत्यु भएको हो । बर्दियामा अब कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको श्रेष्ठले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x