९ मंसिर २०८३, मंगलवार
प्रधानमन्त्री ओलिको बिदेश भ्रमण बारे राउतको टिप्पणी
एमालेका पुर्वउपाध्यक्ष भीम रावलले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई व्यक्तिगत लहडमा आधारित असफल कूटनीति भनेका छन् ।
रावलले विज्ञहरू जाने मञ्चमा प्रधानमन्त्री ओली पुगेको तथा आयोजक देशका राजा र प्रधानमन्त्री तथा संयुक्त राष्ट्रसङ्घका महासचिवसँग कार्यसूची विहीन भेटघाटले देशको लागि तथा कूटनीतिक दृष्टिले कुनै अर्थ नराखेको भन्दै त्यहि कारण स्वदेश फर्किदा प्रधानमन्त्री ओलीले केहि बोल्न नसकेको आरोप पनि लगाएका छन् ।
Subscribe
Login
0 Comments


