१५ भाद्र २०८३, सोमबार

दीपक मनाङे कारागार चलान

एसीपी संवाददाता

२६ असार २०८२, बिहीबार १३:१० मा प्रकाशित

( नेपालक्राइम ) राजीब गुरूङ उर्फ दीपक मनाङे कारागार चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको सूचना अधिकारी मेलिश बाँस्कोटाले जानकारी दिए।

उनलाई विहान सिआइबीको एसपी सुधिररमन शाही नेतृत्वको टोलीले पक्राउ गरेको थियो।यही कात्तिक २० गते सर्वोच्च अदालतलेउनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।

२०६१ वैशाख ३१ गते ‘चक्रे मिलन’ को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा उनलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x