१५ भाद्र २०८३, सोमबार

नेपालगन्ज वडा नम्बर ८ कार्यालयको आर्थिक सहयोगमा अध्यक्ष वाजपेईले गराए वडा वासीहरुको बिमा

एसीपी संवाददाता

५ श्रावण २०८२, आईतवार १५:४० मा प्रकाशित

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ ले आफ्न नागरिकहरु को बिमा गरेको छ । कार्यालयको आर्थिक सहयोगमा वडा अध्यक्ष रजनीश बाजपेयीले एक कार्यक्रम बिच ४ सय ९४ जनाकाे बीमा गरेको जानकारी दिएको हो ।

वडा कार्यालयले गार्डियन लघु सामूहिक म्यादी जीवन बीमा मा २ सय ९२ जनाकाे बिमा गरेको हो । बिमा गरेका ब्याक्तीको कुनै प्रकारको मृत्यु भएमा बीमा लाभ पाउने छ्न र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड मा २ सय २ जनाको दुर्घटना बीमा गरी ४ सय ९४ जना को बीमा गरिएको वडा नम्बर ८ का वडा सदस्य निखिल वैश्यले जानकारी दिनुभयो ।

यश अघि अध्यक्ष बाजपेयीले सिलाई कटाई तालिम , मेहदी तालिम , ब्युटि पार्लर तालिम र च्याउ तालीम लागायत विभिन्न योजना हरुमा जनतालाई उपलब्धि कार्य गर्दै आएका स्थानीय जनताले बताएका हुन ।

1 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x