राष्ट्रिय श्रमिक महासंघ नेपाल दिल्लीको समिति चयन
आज दिल्लीमा बसेको एउटा् बैठकले राष्ट्रिय श्रमिक महासंघ नेपालको कार्य समिति चयन गरिएको छ । राष्ट्रिय श्रमिक महासँघ नेपाल का प्रवासी मजदुर को समस्या बारे सहयोग गर्नका लागि दिल्लीमा ५ सदस्यीय समिति गठन भएको हो । समिति संयोजकमा , अमर बहादुर सुनार सदस्यहरु , इन्द्र बहादुर ओली क्षेत्री श्रीमती रमा वि.के., शिव राज पन्त , विनोद गैरे
राष्ट्रीय श्रमिक महासंघ नेपाल को दिल्ली इकाई की घोषणा गरिएको हो ।
श्रावण ४ गते जुलाई २० , २०२५ मा नेयाल का राष्ट्रिय महासचिव गोपाल यादव तथा बागमती प्रदेश अध्यक्ष संजय कुमार लालको उपस्थितिमा भारतीय मजदूर संघको कार्यालय समिति चयन गरिएको हो ।
केंद्रीय कार्यालय मजदूर संघ नरैश भवन, चुना मण्डी, पहाडगंज, नई दिल्ली प्रमुख कार्यकर्ता सहित को भेला निम्ननुसार राष्ट्रिय श्रमिक महासंध नेपाल दिल्ली गठन गर्ने सर्वसम्मत बाट समिति चयन भएको नेपाल भारत मैत्री संगठनका केन्द्रिय अध्यक्ष अनुप कुमार सिंहले जानकारी दिनु भयो ।
विशेष उपस्थिति , गोपाल यादव संगठन मंत्रीराष्ट्रीय श्रमिक महासंघ नेपाल काठमांडू । संजय लाल जी अध्यक्ष बागमती प्रदेश श्रमिक महासंघ नेपाल , अनूप कुमार अंतर्राष्ट्रीय अध्यक्ष नेपाल भारत मैत्री संगठन , देवी लाल सुनार , अंतर्राष्ट्रीय सदस्य नेपाल भारत मैत्री संगठन ओम प्रकाश नार्थ ईस्ट गोरखा सेल भाजपा दिल्ली समेत को उपस्थिति रहेको थियो ।



